बराबरीको सिद्धान्तमा मात्रै पार्टी एकता : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्ने बताउनु भएको छ । भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग अध्यक्ष दाहालले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउनु भयो । उहाँले पार्टी एकता सिद्धान्तत प्रतिशतका आधारमा नहुने भन्दै चुनाव जस्तो हुँदैन भन्न खोजिएको मात्रै हो भन्नु भयो । अध्यक्ष दाहालले यसले पार्टी एकतामा … Continue reading बराबरीको सिद्धान्तमा मात्रै पार्टी एकता : प्रचण्ड